काठमाडौं। नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ।
संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए।