सशस्त्र प्रहरी बल शिक्षालय सुर्खेतको घुमखहरेमा



सुर्खेत। सशस्त्र प्रहरी बल कर्णाली प्रदेशको शिक्षालय गुर्भाकोट १० लहुरे दमार घुमखहरेमा स्थापना छ।