ब्राह्मणवादको अन्त्य आजको आवश्यकता



कुनै समयमा समाजले शिक्षा र ज्ञानकाे प्रयाेग गर्ने केही समाज सेवी कार्यकर्तालाई ब्राहमण संज्ञा दिई विशेष मानप्रतिष्ठाकाे साथसाथै जीवनयापनका केही विशेष सुविधा पनि स्वेच्छाले प्रदान गरिएकाे थियाे। तर, बिस्तारै समाजकाे याे उदारता नै समाजकाे लागि उपद्राे बन्याे।

अब ब्राहमणकाे संज्ञाकाे आधार ब्राहमण बाबुबाट (आमाबाट हाेइन) जन्म लिनु मात्र रहयाे। केही पनि परिश्रम नगरी समाजबाट सबै प्रकारकाे सुविधा प्राप्त गर्नु ब्राहमण नामक जातिकाे पैतृक अधिकार बन्याे।

ब्राहमणकाे पैतृक सम्पत्तिमा कुनै आहात नहाेस भनेर यसकाे लागि अनेक संस्कारकाे साथै अन्य विधिविधानकाे लामाे तानाबाना रुपमा भगवान, वेद, पुराण र आत्मपरात्मा(ईश्वर,देवता) जस्ता षडयन्त्र बुनियाे। यसरी ब्राहमणले आफ्नाे धृणित स्वार्थकाे लागि पूरा समाजलाई पंगु बनाए।

सुसम्पन र जागृत वर्गमा नै सबैभन्दा पहिला चेतना उत्पन्न भएका क्षेत्रीय साहसी मानिसकाे ह्रदयमा विद्राेहकाे भावना उत्पन्न भई जनक, विशवामित्र जस्ता क्षेत्रीय नेताले विद्रेाह गरि ब्राहमणबाट मुक्त भए।                                                          तर, यी क्षेत्रीय नेताकाे दृष्टिकाेण पनि यतिमै सीमित रहयाे। ब्राहमणकाे विशेष अधिकार आफ्नाे लागि प्रयाेग गरे। यसले क्षेत्रीय नेताहरुले पनि वेद,भगवान (ईश्वर),आत्मा, यज्ञ, पुराेहितवाद जस्ता अन्धविश्वास वर्ण विषमताकाे मुख्य आधारलाई कुनै आपत्ति गरेनन्। बरु त्यसकाे पाेषण गरी खाेक्राेपना देखाए।

पुराना यी गलत संस्कारकाे विकास ब्राहमणले यसरी गराए-
क) ब्राहाणकाे धर्म यज्ञ गर्नु
ख) क्षेत्रीयकाे धर्म युद्ध गर्नु
ग) वैश्यकाे धर्म व्यापार गर्नु
घ) शुद्रकाे धर्म सेवा गर्नु

यसरी समाजलाई अशान्तिमा भिडाएकाेले हिन्दु धर्म र यस समाजकाे अस्तित्वमाथी प्रश्न खडा हुनुमा मुख्य कारण पुराेहितवाद बन्याे।

ब्राहमणले राजालाई प्रेरित गरेर यज्ञ गराउँथे। यज्ञका लागि सहस्र, गाई, घाेडा,भेडा बाेका र धनराजाले वैश्य र शुद्रकाे यी सम्पत्ति जबरजस्ती हरण गरी ब्राहमणलाई दान गर्थे। यस्ताे विधान ब्राहमणले धर्मशास्त्र (पुराण) मा लेखेका छन्। वैश्य र शुद्रले आफ्नाे सम्पत्ति हरण राजाले यज्ञका लागि गर्दा नर्ककाे डरले अन्यायलाई सही दिनदिनै गरीब हुँदै जान्छन्।

ब्राहमणलाई श्रेष्ठत्व जबसम्म जनता मानिरहन्छन तबसम्म जनताका दिन(सुख)कहिल्यै फर्कने छैनन्। यसाे ब्राहमणलाई श्रेष्ठ मान्नुकाे अाधार वेदलाई मानिसले लेखेकाे नभएर भगवानकाे वचन मान्नु हाे।

यसैले जनताका उदा दिन लाग्छन् भने ब्राहमणका उभा दिन आउँछन। वेदलाई भगवान मान्नु नै भगवानकाे अस्तित्वमा विश्वास गर्नु हाे। त्यसैले जनता जबसम्म ब्राहमणकाे श्रेष्ठताबाट विश्वास हटाउन सक्दैनन् तबसम्म वेद र ईश्वर सम्बन्धी अन्धविश्वासबाट मुक्ति पाउने छैनन्।

भगवान, ईश्वर,अात्मा, देउता,वेद र यज्ञ यी सबै जनता लुटेर खाने ब्राहमणका मुख्य अाधारका माध्यमहरु हुन्।

स्वभाव,संस्कृति र चलन विशेष परिस्तिथिका उपज भएकाेले परिवर्तनशील समाजमा परिवर्तन अनुरुप संस्कृति,स्वभाव र चलन पनि परिवर्तन गर्दै जानुपर्छ।

जर्मनमा यहुदी जातिकाे विशेष अधिकारका कारण हिटलरले यहुदी जाति माथि निर्मम हत्या अभियान चलाए।

नेपालमा ब्राहमण जातिकाे विशेष अधिकारका कारण नेपालमा जातीय द्वन्द्व, धार्मिक दङ्गा र राष्ट्रियतामाथि नै प्रश्न चिन्ह लाग्ने प्रवल सम्भावना छ। समयमै सबै नेपालीमा चेतना हाेस्।