लागू औषध कारोबारी पक्राउ 



काठमाडौं। सशस्त्र प्रहरीको इन्टेलिजेन्सको विषेश व्युरोले दश केजी लागू औषध पोलेन्ड पक्राउ गरेको छ।
                                                        काठमाडौं स्वयम्भू भगवान पाउँ नजिकै अवैध लागू औषध लिएर विक्रि वितरण गर्न हिँडिरहेका दुई कारोवारीहरुलाई पक्राउ गरेको हो।
                                                              पक्राउ पर्नेमा कलङ्की बस्ने बर्ष २७ का सागर लामा र पुरानो नैकाप बस्ने बर्ष २२ का सुवर्ण पौंडेल रहेका छन्। उनीहरुलाई स्वयम्भूस्थित नेपाल प्रहरीलाई बुझाईएको छ।