काठमाडौँ। लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गीत ‘बस पर्खेर’ बजारमा आएको छ।
गायक गुरुङ र गायिका रेजिना परियारको कर्णप्रिय आवाजमा रहेको गीतको उत्कृष्ण लय÷शब्द सिर्जना ओम छिनालले गरेका छन्। गीतको म्युजिक भिडियो चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन्।
गीतमा गायक मोडेल दुर्गेश थापा र सुस्मिता आले मगरको अभिनय रहेको छ। सुरेश श्रेष्ठको छायांकन गरेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन्।
भिडियो हेर्नुहोस्