काठमाडौं। डा. युवराज खतिवडा अर्थमन्त्रीमा नदोहोरिने पक्का भएको छ।
राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभासदस्यमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गरिने भएको छ। बिहिवार नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।