बाँके। पुर्णकला बिसी र दिनेस बिसीको आवाजमा मार्मिक दशैँको गीत सार्वजनिक भएको छ। दामोदर खरेल र गायक स्वएम कै शब्दमा तयार पारिएको यो गितमा लय सिर्जना भने बैकुन्ठ महतले गर्नु भएको हो। बिनोद सुन्दासको निर्देशनमा तयार पारिएको यो गितमा निकै चर्चित एबम ब्यस्त मोडल आशा खड्काले अभिनय गर्नु भएको छ। आशा खड्कालाई अभिनयमा साथ निर्देशक बिनोद सुन्दासले साथ दिनु भएको छ। दिपक गिरीले खिचेको यो गितलाई अमृत चापागाईंले सम्पादन गर्नु भएको हो।