कर्णालीमा २६ जना कोरोना संक्रमिति थपिए



सुर्खेत। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा २६ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै दुई हजार चार सय दुई जना पुगेको छ। त्यस्तै कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ७१ रहेको छ। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा मृत्यु हुनेको संख्या ६ जना छ।