टेरियाले मनाईन् १८औं जन्मोत्सव (फोटो फिचर)



काठमाडौँ। चर्चित नृत्याङगना टेरिया फौजा मगरले आफे १८औं जन्मोत्सव मनाएकी छन्।

टेरिया १२ अगष्ट २००२ मा नेपालको रुपन्देहीको रुद्रपरमा जन्मिएकी हुन्। उनले नेपाली मिति अनुसार साउन २८ गते बुधबार आफ्नो १८औं जन्मोत्सव भारतकाे मुम्बैमा मनाएकी हुन्।

भारतीय रियाटी शो ‘Jhalak Dikhhla Jaa (season 9)’ को उपाधी जितेर नेपाललाई चिनाउने काम गरेकी थिइन्।

तस्बिरमा हेर्नुहोस्