जुम्ला: चार जना सेनामा देेखियाे कोरोना


जुम्ला। नेपाली सेनाका चार जना अधिकारीहरुमा कोरोना भाइरस पुष्टि भएको छ।

आधिकारीक रुपमा जानकारी बाहिर नआए पनि एक विश्वस्त स्रोतका अनुसार तीन जना सेनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ।

यसभन्दा अघि उनीहरुमा कोरोना नेगेटिभ देखिएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि टुँडिखेलको सेभ क्वारेन्टिनमा राखिएको थियो।