सात लाख खर्च गरेर म्यूजिक भिडियो बनाउन सकिन्न (अन्तरवार्ता)



काठमाडौँ। गायिका तथा मोडल मधु क्षेत्रीको तीजगीत (टेबुलमा काइयो र ऐना छ’ टिकटकमा भाइरल बनेको छ। हजारौं टिकटक प्रयोग कर्ताले उक्त गीतको ‘जिन्दगी सोचेझैं रहिनछ’ भन्ने वाक्यांश खुब भाइरल बनेको छ।

अक्सिजन मिडिया प्रा.लि.का निर्देशक÷सञ्चालक वीरेन्द्र वलीले गायिका क्षेतीसँग लिएको अन्तरवार्ता हेर्नुहोस्