तस्बिरमा किसान र प्रहरीबीच झडप



‘फोटो अभ द डे’

काठमाडौँ। ललितपुरको खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।

झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो। विकासका नाममा सरकारले पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्।

पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन्।

तस्बिर: सुजन श्रेष्ठ