मिरा र लभकुमारको आवाजमा ‘बनको भलायो’


काठमाडौँ। गायिका मिरी गिरी र लभ कुमार भट्टको स्वरमा नयाँ गीत बजारमा आएको छ।

लोकप्रिय सर्जक रमेश बीजीको शब्द रचना रहेको ‘बनको भलायो’ बोलको गीतको संगीत गायक भट्टले जिर्जना गरेका हुन्। गायिका गिरीको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

गायिका मिरा गिरीको ‘मायाको खडेरी’ बजारमा

नेत्र र मिराको सुमधुर आवाजमा ‘अमिलो अम्चुर’

लोक दोहोरी गीत ‘अमिलो अम्चुर’ सार्वजनिक

 

स्मृति तिमिल्सिना ‘गूरुआमा’ ले निर्देशन गरेको गीतमा पीएन सापकोटा र रविना भण्डारीको अभिनय रहेको छ।  सुरेश श्रेष्ठले गीतका दृश्य क्यामेरा कैद गरेका हुन् भने प्रकाश धमलाले म्युजिक भिडियो सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस्