रिजन नेपालको प्रस्तुतीमा ‘बनपालेको लौरी’ सावर्जनिक


काठमाडौँ। रिजन नेपालको प्रस्तुतीमा बनपालेको लौरी बोलको गीत बजारमा आएको छ।

नेत्र भण्डारी र कृष्ण केसीको युगल स्वरमा तयार पारिएको गीतका शब्द किरण न्यौपानेले चरना गरेका हुन्।  कृष्ण केसीकै संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सविन पोखरेलले गरेका छन्।

यो पनि पढ्नुहोस्

कलाकारहरुले भने, ‘देशको लागि शहिद बन्न तयार छौं’

शिवन पोखरेल र एलिना रायमाझीको अभिनय रहेको गीत बुधबार रिजन नेपालको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियो क्रान्ति केसीले सम्पादन गरेका छन्।