दिपक लिम्बुका स्वमार नयाँ गीत (भिडियोसहित)


काठमाडौँ। गायक दिपक लिम्बुको स्वरमा नयाँ गीत बजारमा आएको छ।

हेम्स इन्टरटेनमेन्ट नामक युट्युव मार्फत सार्वजनिक गरिएको ‘मत मरे भुतुक्कै’ बोलको गीतको शब्द बग्नि प्रसाद खेदेम लिम्बुले र्सिजना गरेका छन्। हरी लम्सालले गीतको संगीत भरेका छन्।

गीतको अडियो मिक्सिङ चन्द्र चौधरी तथा रेकर्ड राजा बाबुले गरेका हुन्। भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले निर्देशन गरेको गीतको भिडियो हेमन तामाङले सम्पादन गरेका हुन्।