गायिका टिका पुनको स्वरमा राष्ट्रिय गीत (भिडियोसहित)



काठमाडौँ। डिएआर मुम्यजिक एण्ड फिल्म्स प्रालिले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ बजारमा लेराएको छ।

उक्त गीतमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन्। एरेन्ज जीवन बडूले गरेका छन्।

भिडियोमा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छन्। प्रभावन जे एण्ड टिमले निर्माण गरेको भिडियोको सम्पादन तथा छायांकन अमन बडूले गरेका छन्।

भिडियो हेनुहोस्