काठमाडौँ। सरकारका विरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भएको छ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको हो।
कोरोना नियन्त्रणको प्रयास फितलो भएको भन्दै विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए।
तस्बिरः विनोद कटुवाल