भारतले सीमा लुट्यो, सरकार कता सत्यो ?



मुक्तक

भारतले लिपुलेक लुट्यो।
चिनियाँले प्रहरी कुट्यो।।

सबै नेपालीको एउटै प्रश्न।
हाम्रो सरकार कता सुत्यो?

मिति २०७७ वैशाख २६