काठमाडौँ। चौतर्फि रुपमा लकडाउनको बारेमा मोडालिटी परिवर्तनको आवाज उठि रहेका बेला सरकारले आगामी जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ। लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।