(नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु



काठमाडौँ। निक्कै लामो रस्साकस्सिपछि अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अगाडि सुरु भएको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन्। आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने, प्रधानमन्त्रीका काम कारबाहीमाथि निर्मम समिक्षा गर्ने बताइएको छ।