लकडाउनमा काठमाडौंको सडक (फोटो फिचर)



काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई लिएर सरकारले चौथो चरणको लकडाउन गरेको छ। यहि लकडाउनको मौका छोपेर सरकारले सडक चिटिक्क पार्ने काम गरिरहेको छ।

मुकुन्द कालिकोटेले कैद गरेका तस्बिहरु:-