राउटे समूदायले कोरोना संक्रमणबाट बच्न पहिलो पटक मास्क प्रयोग गरे (भिडियोसहित)



सुर्खेत। लोपोन्मुख रुपमा रहेको राउटे समुदायले पहिलो पटक मास्क प्रयोग गरेको छ।

सर्खेत पश्चिममा रहेको राउटे समुदायले कारोना भाइरस संक्रमणबाट बच्नको लागि स्थानीय सरकारको सहयोग र पहलमा मास्क प्रयोग गरेका हुन्। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा ४० हजारमा मानिसले ज्यान गुमाइसकेका छन्।

तस्बीर/भिडियो- नगेन्द्र उपाध्याय

भिडियो हेनुहोस्