धनगढीमा भेटिए अर्को कोरोना संक्रमित


काठमाडौं। नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्। उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।