काठमाडौँ। विश्व माहामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बाट बच्नका लागि सरकारले आवश्यक तयारी थालेको बताइरहेको छ।
अर्को तर्फ विभिन्न सन्देशहरुबाट पनि कोरोनाबाट बच्ने उपायहरु प्रसारण भइरहेका छन्। यदि तपाईं सार्वजनिक स्थलमा जादै हुनुहुन्छ भने यि कुराहरुमा ध्यान दिनुहोस्।