नरहरीनाथ गापामा गाडी पुग्यो



कालिकोट। जिल्लाको नरहरीनाथ गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। गापाको वडा नम्बर १ धारीमा गाडि पुगेको अध्यक्ष धिरबहादुर बिष्टले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

अध्यक्ष बिष्टले अबका दिनहरुमा गापाका जनताले यातायतको क्षेत्रमा राहत महसुस गर्ने विश्वास गरेका छन्।