बहुप्रतिक्षित गीत “न्याउली चरी” को म्युजिक भिडियो सार्वजनिक



भरत बोहरा “समर्पण”
नेपालगंज ,बाँके

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक मोहन खड्काको नया गित न्याउली चरी सार्बजनिक गरियको छ।

सधै दोहोरि गित गाउने गायक खड्काले पहिलो स्वादको रुपमा पहिलो पटक एकल भाकामा न्याउली चरी गायका हुन।दर्जनौ चर्चित गित बजारमा पठाइ सकेका गायक खड्काले,यो भन्दा अघिका गित जस्तै दर्शक श्रोताको माया न्याउली चरीबाट पनि पाउने आशा राखेको गायक खड्का बताउनु हुन्छ।

पछिल्लो समय यता निकै दर्शक श्रोताको रोजाइमा पर्न सफल गायक खड्काले यो गित आफ्नो शब्दमा तयार पारेका छन्।गीतमा अलिफ खानको लय र संगीत संयोजन रहेको छ भने गीतमा एकदमै चर्चित मोडेल आयुस्मा कार्की, तेजेन्द्र गौतम र बिनोद गैरेले अभिनय गरेका छन्।

सामिजिक कथामा तयार पारीयको न्याउली चरी बोलको गित गायक खड्काको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरियको हो।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस्