मंगल ग्रहको सतहको रोचक तस्बिर



एजेन्सी। यो मंगल ग्रहको सतह हो। सुन्तला रङ्गको देखिने यो सतह निकै आकर्षक लाग्छ। यसलाई मंगल ग्रहमा रहेको रोभरले खिचेर पठाएको हो।

सन् २०१९ मा मंगल ग्रहमा खिचिएको यो तस्बिरले विशेष महत्व राखेको छ। टेलिफोटो लेन्सको प्रयोगले रोभरले खिचेको तस्बिरको धेरैको चासो छ। हरेक दिन रोभोरले तस्बिर खिच्ने गर्छ।

अमेरिकी अन्तरीक्ष यान नासाले सन् २०१२ मा यो रोभरको सफल अवतरण गराएको थियो। अमेरिकाले मंगल ग्रहमा मानवसहितको यान पठाउने तयारी गरेको छ।