कर्णालीमा हिमपात


जुम्ला। कर्णाली प्रदेशको जुम्लालगायत विभिन्न जिल्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात भएको छ। लगातारको हिमपातले जनजीवन प्र्रभावित बन्दै गएको छ।

बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सेताम्मे बनानेका छन्। चिसोले सरकारी कामकाज तथा यातायात र हवाई यातायात मौसमका कारण बन्द रहेको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्न् थालेका छन्।