पशुपतिको नयाँ गीत ‘चोर जती सबैलाई हाल्नै पर्छ खोर’ (भिडियोसहित)



काठमाडौँ। चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। जता नी चोर, चोर जति सबैलाई हाल्नैपर्छ खोर’ बोलको गीत बजारमा ल्याएका हुन्।

शर्माको शब्द, संगीत र स्वरमा रहेको उक्तमा विकृत विसंगती र भ्रष्टाचारको खरो विरोध गरिएको छ। केही महिना पहिले शर्माको लुट्ने सके लुट कान्छा बोलको गीत भाइरल बनेको थियो। युवा संघको धम्कीपछि उनले गीत हटाएका थिए।