मेलिना र सुप्रिमराजको स्वरमा नयाँ गीत (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायिका मेलिना राई र सुप्रिमराज विश्वकर्माको सुमधुर स्वरमा नयाँ गीत बजारमा आएको छ। गायक विश्वकर्माको युट्युव मार्फत मायामा फँसाउकी बोलको गीत बजारमा आएको हो।

देव बोहराको शब्द रचना रहेको उक्त गीतको लय र्सिजना रुद्र जिएमले गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको गीतमा करिश्मा ढकाल र आलोकजंग साउदको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्