लक्ष्मण बम (पलाँती कान्छा)
हाम्रो देशमा आमुुल परिवर्तनको एजेन्डा बोकेर २०५२ सालमा औपचारिक रुपमा भएको महान जनयुद्धको संखघोष भएसँगै हजारौंको बलिदानी भयो। लाखौंको योगदानी, करोडौंको सहयोग र समर्थनमा असिमित आशा, अपेक्षा र भरोसालाई काखि च्यापि १० वर्ष लामो युद्ध र अर्को दशक संक्रमणकाल काल पार गरि तीन तहको सरकारको संरचना खडा गरिएको छ।
फलस्वरूप सिहंदरबारको केही अधिकार रहित पलाँता सरकार बनेको छ। त्यसको जिम्मेवारी समाल्ने अबसर मिलेको छ। यो सरकार जन्माउन ठूलो मुल्य चुकाउनु परेको कुरा आज कोही कसैले अस्वीकार गर्ने ठाउँ नै छैन। किन कि घाउँ आलैछ। सुकेको छैन। तुफानी केन्द्रको रगत, बदलिएको छैन दिदी बैनिको सरिरको एक सरो लुगा, गुड्ने कुर्सि र बैसाखिसँग मोहनी लगाई रहेका छन्।
सपना र बिपनामा अल्झिएका त्यी महन योद्धाहरुले, नयनहरु थाकेका छैनन्। मुक्ति वा मृत्युु रोजेर झोलाभरि सपना बोकि हिडेका साहासि सन्तान जन्माउने जन्म दाताहरुका, नाना पाना मिठो खानाको अपेक्षा गरिरहेका छन कोपिलाहरुले, दलित,महिला,पिछडा वर्ग, क्षेत्र र समुदायले समानताको गुन्जनमा मजा लिरहेका छन्।
उद्यम रोजगारको बाटो कुरिरहेका छन्। नवजवानहरु, भोक र रोगबाट सम्बन्ध बिच्छेदलाई पूर्णता दिन चाहन्छन्। न्यालयको विश्वास गर्ने निमुखा गाउँले मेरा अभिभाबक र नयाँ फल चाक्न चाहाने गड्डा खन्दाको पंचायत बिरुवा, रोप्दाको बौदल, हुर्कदाको जनयुद्ध र फुल्दाको संक्रमणकाल पार गरि जिनिएको पुस्ताले लालसो देखाई रहेको छ। यी उधारण मात्र हुन असिमित बिषय बस्तुसँग अङ्गालो मार्दै समाजवाद हुदै साम्यबाद गन्तव्य तय गरेर यो व्यवस्था आएको छ।
आज सम्पूर्ण सचेत नागरिकले यस ब्यबस्थाको सदुपयोगसँगै संस्थागतका लागि धैर्यताको बाँध नटुटाई अझै थुप्रै कुराको कुर्वा्नि गरिरहनु आजको आबस्यकता हो यहि कुरामा हामी लागि रहेका कसैले देख्न त कसैले छेक्क चाहान्छ। देख्न चाहानाका लागि अर्जुन र छेक्न चाहानेका लागि दुर्जन बन्नु समयको माग हो। यस्तै कुराहरुलाई मनन् गर्दै पलाँता सरकारको नेतृत्व समाल्दै अढाई बर्ष पार भएको छ।
यो समय पार गर्दा कहिले सम्मान त कहिले अपमान को भुमरि पार गरेर समय पार गरिरहेको छु तर कसैमाथि न गुनासो छ न त रिस र डाहा मात्र रुपान्तरण को कोषेलि र उस्को भार नै उपहार सुम्पिने कोसिस गरिरहेको छु यसै सिल सिलामा गरेका काम र भोगेको सौभाग्यको फल यिनै हुन्।
१, पाँच पटक गाउँ सभा
२, ५१वटा कार्यपालिकाका बैठक
३, ४ पटक सार्वजनिक सनुवाई
४, २ पटक प्रत्येक वडामा सार्वजनिक सुनुवाइ
५, मैनामा अनिवार्य जनता भेटघाट
६, दोस्रो गाउँ शभाबाट प्रत्यक वडामा स्वास्थ्य संस्था स्थापना, १५सैया अस्पतालको अौपचारिक प्रकृया सुरु गरि सेवा संचालनका लागि ८० लाख गा पा र ४० लाख प्रदेशको रकम बाट ट्रस भबन निर्माणाधिन यसै बर्ष चिकित्सक सेवा सरु गरिने, स्वमंसेबिकालाई मासिक ६ हजार प्रारिश्रमिक सहित समुदायमा परिचालन,टोलटोलमा स्वास्थ्यकर्मी कार्यक्रम संचालन , सुनौलो हजारदिनकि आमालाई घरभेट कार्यक्रम संचालन , चिकित्सक द्धारा प्रत्यक रोगको बर्षमा अनिवार्य स्वास्थ्य सिबिर संचालन , चार वटा बर्थिङ सेन्टर संचालन र ७१जनालाई स्वास्थ्य क्षेत्रमा रोजगारि।
७, दोर्सो शभा गाउँ पालिकामा निजि शिक्षा बन्द ,कक्षा शिक्षणका लागि ६२ दरबन्दी सिर्जना, मा बिमा चौकिदार ,खेल शिक्षक, कम्प्युटर शिक्षक, पुस्तकालय सहजकर्ता अनिवार्य को नीति सँगै ब्यबस्थापन , दुईवटा माबिमा कृषि बिषय अध्यायन र ल्यापको सुरुवात सँगै जेटिएको दर्बन्दि कायम, १२ कक्षा सम्म निसुल्क शिक्षा , १३ वटा बिद्यालय मा अङ्ग्रेजी पढ्न चाहानेका लागि अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु,कम्प्युटर ल्याप , बिज्ञान प्रयोगसाला , पुस्तकालय अनिवार्य खेलमैदान र बालशिक्षामा पाठ्य सामाग्री को पुर्ण ब्यबस्थापन मा ध्यान केन्दित गरेका छौ , मा बि मा २०, नि मा बि मा १२ र आ बि मा ८ कोठे पक्कि भबनको चार बर्षभित्र ब्यबस्थापन गर्ने नीति पास सैगै पुलाहामा ८कोठे भबन र पक्कि सौचालय , खाडामा पहिलेको भबन म्रमत सँगै दई कोठे पक्कि भबन .
८. राडुनेटामा थप घ कोठे पक्कि भबन निर्माणाधिन , ओखल्ढुङ्गामा ७ कोठे पक्कि भबन , छलाहामा ट कोठे पक्कि भबन , खिनमा पहिलेको भबन स्तर उन्नति साथै गुणस्तरीय सौचालय निर्माण, जाँफेमा भबनको स्तर उन्नति ,उखाडिमा ज्ञण् कोठे पक्कि भबन र स्तरिय सौचालय निर्माण प्रकृयामा,दैनिकरमा पहिलेको भबन स्तरउन्नति साथै नयाँ आठ कोठे पक्कि भबन निर्माणाधिन, बेर्सनकोटमा स्तरिय शौचालयको निर्माण ,थिर्पुमा भैरब आ बिमा दुई कोठे भबन निर्माण र मा बि मा पहिलेको भबन स्तरउन्नति सगै छ कोठे पक्कि भबन र स्तरिय शौचालय निर्माणाधिन साथै ७५ लाखमा आबासिय भबन निर्माणको प्रकृयामा रहेको छ।
टोल टोलमा गृह कक्षा संचालन, प्रौढ शिक्षा, महिला शसक्तिकरण रसाक्षरता परियोजना संचालन , किशोरी शसक्तिकरण कार्यक्रम संचालन गरिएको छ बिद्यालय निरन्तर अनुगमन र नैसियत र पुरस्कृतको ब्यबस्था , बिपन्न र पहुज बाहिरका बिद्यार्थी का लागि आबासिय बिद्यालय को थालनि गरेका छौ र यस्मा महिलामा २९, किसोरिमा १०, पौढमा १३, खेल शिक्षक ७ चौकिदार ७, पुस्तकालय साहायक ७ कम्प्युटर शिक्षक ७ र अङ्ग्रेजी माध्यमा थप दर्बन्दि १३ जना र अन्य मा बि आ बि मा ६३जना को दर्बन्दि गरि जम्मा १५६ जना लाई शैशिक रुपान्तरण को अभियानमा रोजगारि सिर्जना गरेको छु।
गाउँ पालिकाको एक ठाउँबाट अरणको ठाउँ पुग्नका लागि ७२ कि लो मिटर सडक निर्माण गर्नु पर्ने मा हाल ४२किलो मिटर सडक खनेका छौ , सार्वजनिक यातायात संचालनका लागि चौथो शभाले नितिगत गरेको निर्णय पाँचौ शभाले एक करोड पचास लाखमा बजेट बिनियोजन गरि ठेक्का प्रकृया सकेर चार वटा फोर बिल जिप १ करोडमा खरिद सम्झौता गरि फाल्गुन १ गते पलाँताका सडकमा गुड्ने पक्का भएको छ । पलाँताका १० जना युवालाई ८ मैना अघिबाट स्वारि चालक तालिम गापाको आठ लाख लगानिमा सिकाईरहेको छ ।
९, यश क्षत्रमा चालक ८ जना र ब्यबस्पक २ जना गरि १० जनाको रोजगरि सुनिचित हुने भएको छ र यस वयलकम पलाँता यातायात मा बिद्यार्थी , जेष्ठ नागरिक ,अति बिपन्न र घाईते अपांग साथै एकल महिला र पत्रकारलाई पुर्ण निसुल्क र निस्चित समयमा यात्रु गन्तव्यमा पुग्नेछन र सुलभ यात्रा गर्न पाउने गरि कार्यबिधि पास गरेका छौ बैसाखकाट एम्बुलेन्स संचालन गरिनेछ ।९० कृषिको क्षत्रमा अनुदानको ब्यबस्था , बार्षिक १ लाख पलफुल बिरुवा अनिवार्य बिर्क्षारोपरण, एक घर एक नर्सरि एक टोल एक सिचाई पोखरिको अभियानमा २३वटा पोखरि र नर्सरि थालिम प्रबिधि हस्तान्तरण गरिरहेका छौ , पालिकाको चावटा ठाउँमा कृषि पाठसाला संचालन , ४ जना कृषि प्राबिधिक र ५ जना भेटनरि प्राबिधिक परिचालन गरेका छौ , भैंसी , बोका , गाई ,रागा कृषकलाई ५०५ लगानि सुनिस्चित गर्ने गरि अनुदान गरेका छौ ।१५ बटा पक्कि नहर निर्माण साथै तल्सेरि धौलागोह,किच खिन, पारौटि,बेरसनकोट नाईबाडा र सिर्स देहडु थोपा सिचाई आयोजना निर्माणाधीन अन्तिम चरणमा छ । राडुनेटा र उखाडिमा कृषि ल्याप सँगै ९ कशक्षाबाट कृषि बिसय अध्यापन सुरु गरिएको छ र दुई जना कृषि शिक्षक को ब्यबस्था सँगै दुईजना ल्यापका लागि जे टि एको ब्यबस्थापन गरिएको छ। प्रत्येक वडामा संकलन केन्द्र स्थापना,दूध डेरि,चिस्यान केन्द्र र रस्टिक स्टोर को अध्यास सुरु गरेका छौ प्रत्यक वडामा सुफत मुल्य संचालनका लागि प्रति वडा २ लाख ५० हजार बिना ब्याजे रिण लगानि गरेका छौ ।
१० गाउँ पालिका भित्र रहेका बन हरुको संरक्षणका लागि बन माहासंघ स्थापना साथै कार्यालय ब्यबस्थापन र कार्यालय मा कार्यालय सहायक र सहयोगी ब्यबस्थापन गरेका छौ भने कबुलियत र सामुदायिक द्धद्द वटा बनमा प्रत्येक बर्ष दुईलाख बिरुवा अनिवार्य रोप्ने र संसरक्षण गरि हुर्काउने नीति पास गरे सगै द्धद्द जना बन हेरालाको ब्यबस्थापन घेरबार र बृक्षारोपण बापत आउने रकम बाट सुनिस्चित गरेका छौ ,एक वडा एक नर्सरिको स्थापना गर्दै गएका छौ । बनमा रिचार्ज पोखरि निर्माण मा निरन्तरता दिएका छौ ।
११ उर्जामा गाउँ पलिका भित्र ३ आयोजना संचानमा र २ निर्माणाधीन अबस्थामा रहेको छन जस्मा २५० किलोवाट बिद्धुत उत्पादन रहेको छ जस्मा हाम्रो पालिकामा २०० ले अहिलेको अबस्थामा प्रयाप्त हुने र ५०किलो वाट बाहिर दिन सक्के देखिएको छ । अहिले ५ बडाको १३ सय घरदुरिमा बत्ति बलिसकेको स्तर उन्नति हुँदै छ भने बाँकि १६ सय घरमा लाईन बिस्तार भैरहेको र बैसाख १ गते सम्म लोडसेडिङ नहुने गरि बत्ति पु्नेमा ढुक्कता साथ काम गरिरहेका छौ । यश क्षत्रमा ९ जना अप्रेटर , ३ जना सह ओभरसियर , १ साखा प्रमुख र १ सहयोगी को परिचालन गरेका छौ र यस्लाई परिचालन र ब्यबस्थापन गर्न उर्जा ब्यबस्थापन समिति को गठन गरेका छौ । जम्मा १४ जना रोजगारी सँग यहि बर्ष पलाँता अँध्यारो मुक्त भएको छ बत्ती पुगन्जेलका लागि यस अघि प्रत्यक घर ५० वाट को सोलार सुलभ मुल्यमा बितरण गरिसकेका छौ । महसुल अति सुलभ निर्धारण रिएको छ बिपन्न एकल महिला र दन्डपिडत घरपरिवार र बिद्यार्थी लाई महसुल पुर्ण छुट हुने गरि कार्यबिधि पास गरेका छौ।
१२ समान पहँज र शुद्ध खाने पानी का लागि तीन बर्ष भित्र सम्पूर्ण घरमा अनिवार्य मिटर सहितको धारा बितरण गरिसक्ने गा पाको रणनिति अनुसार ९सय मिटर सहितको धारा जडान गरिसकृका छौ भने बैसाख सम्म १५ सय पुग्ने गरि काम तिब्र गतिमा भैरहेको छ भने असाढ मसान्तसम्म २० हजार पुग्ने छ र बाँकि आउने बर्षको मध्ये तिर लक्ष्य पूरा हुनेछ अहिले सम्म गापा भरि मुहान बाट केही बाहेक सबै ठाउँको रिजर्भ ट्याङ्की मा पानी झारि सकेको छ। ४८ वटा रिजर्भ ट्याङ्कि बनाई सकेको छ । खानेपानि माहासंघ स्थापना साथै कार्यलयमा २ वटा कर्मचारी को ब्यबस्थापन गरेको छ। भने स्वच्छता पर्बदनका लागि १२ जना सामाजिक परिचालक परिचालन गरेका छौ एक घर एक धाराका लागि बाँकि कामलाई १० करोड ठेक्का प्रकृया पूरा गरि सकेको छ। भने फुटपातमा रहेका बस्तिलाई आबस्यक पाईप ,सिमेन्ट ब्यबस्थापन माग र आबस्यकतामा कुनै कमि हुन दिएको छैन।
१३ दाम्डिगाड र तिप्गाडमा पक्कि पुल र नदिमा फेरि को काम अौपचरिक प्रकृयामा अघि बढेको छ।
१५ ४सिभिल सभ ईन्जिनियर र १० जना सिभिल सभओभरसियर परिचालन गरेका छौ।
१६ नौ बडामा ७ जना वडा साएक र ९ जना सहयोगी परिचालन गरिएको छ।
१७ पलाँता रोजगार कार्यक्रम संचालन गरि १५० जनाको निर्माण कार्यदल गठन गरेर काममा लगाईएको छ।
१८ प्रत्येक स्वास्थ्य संथामा एक महिला र एक पुरुस सहयोगी परिचालन गरेर १५ जनालाई रोजगारको सृजना गरिए सगै जन सेवामा पहँज पुगेको छ।
१८ जनयुद्धका घाइतेको उपचार साथै अनिवार्य रोजगारी को ब्यबस्थापन को नीति बनाई कार्यनयन मा ल्याएका छौ ।
१९ रेडियो पलाँता एफ एम संचालन साथै स्टेसन म्यानेजर १, कार्यक्रम संयोजक १ , समचार प्रमुख १ कार्यक्रम प्रस्तोता ५ चौकिदार १ सहयोगी १ ,र सम्वात दाता ९ जना गरि जम्मा १६ जनलाई रोजगारी सँगै पलाँतालाई संचारको पहँजमा पुर्याएका छौ , पलाँता खबर अनलाइन संचालन गरेका छौ।
२० समयमा सर्बसम्मतमा लोडेमा पालिकाको केन्द्र टुङ्गो मा अब भबन निर्माण प्रकृयामा
२१ सैनमा सहित स्मृति रङ्गशाला निर्माण कार्य सुरु सङ्गशाला २२ लम्बाई र १५० चौडाको बन्दै
२२ राडुनेटामा माहान जनयुद्धका बेला खनेका बङ्कर संरक्षणका लागि संरक्षण स्थल निर्माण
२३ संस्कृति र परम्परा जोगाउन धार्मिक स्थलको मर्मत तथा पुन निर्माण
२४ रारा जोट्ने खिन भतेडा हुँदै रारा जोड्ने सडकको काम औपचारिक रुपमा प्रकृया सुरु
२५ वडा न ४ मा आबेर्दिक औषधालय स्थापना र ३ जना कर्मचारि ब्यबस्थापन
२६ थिर्पुमा बजार ब्यबस्थापन
२७ मधिरा नियन्त्रण साथै निषेध को अभियान
२८ साबिक का गा बि समा ३ वटा प्राबिधिक सेवा कार्यालय स्थापना
२९ पलाँताका सम्पूर्ण दलित परिवारलाई सुधारिएको चुलो निसुल्क बितरण
३० प्रत्यक वडामा कुटानि पिसानि मिल बितरण
३१ धौलागोह मा खिन थिर्पुका केही वडमा धारामा हुने गाग्री सम्मेलनको अन्त्य
३२ ऐतिहासिक महत्वको अङ्गाउ मन्दिर निर्माणाधीन
३३ खाडामा आगलागि भएको बस्तिक पुन निर्माण