‘कर्णाली’ बोलको लोक तथा दोहोरी गीत (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायिका रिता केसी र गायक भरत परियारको समुधुर आवाजमा रहेको ‘कर्णाली’ बोलको गीत डिजिटल पत्रिका ‘कर्णाली सन्देश डटकम’ को युट्युव च्यानल मार्फत पुनः अपलोड गरिएको छ।

गीतमा धनराज वास्तविकको लय तथा शब्द र्सिजना रहेको छ। चर्चित निर्देशक तथा मोडल शंकर विसीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मोडल रिना थापा मगरले विसीलाई नृत्यमा साथ दिएकी छन्।