‘पलाँती कान्छा’ को शब्द रचनामा आधुनिक गीत (भिडियोसहित)


कालिकोट। जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष तथा सर्जक लक्ष्मण बम ‘पलाँती कान्छा’ को शब्द रचनामा आधुनिक गीत बजारमा आएको छ।

चर्चित गायक प्रमोद खरेलको आवाज रहेको उक्त गीतको संगीत देउडा गायक छत्र शाहीले निमार्ण गरेका हुन्। खगेन्द्र न्यौपानेको निर्देशन रहेको उक्त गीतमा सारिका केशी र बाबु कृष्ण परियारको अभिनय देख्न सकिन्छ।