अध्यक्ष बमद्वारा थर्मोस वितरण


कालिकोट। जिल्लाको पलाता गाउँपालिकामा ७० वर्षमाथिका बृद्धलाईको लागि थर्मोस वितरण गरिएको छ।

अध्यक्ष लक्ष्मण बम (पलातीकान्छा) ले व्यक्तिगत रूपमा चिसोबाट ग्रसित बनेका गापा वडा नम्बर २ का २५ जना बृद्ध बृद्दालाई २५ हजार मूल्य बराबरकै थर्मोस प्रदान गरिएको हो।

विगत तीनदेखी लगातार हिउँ र बर्सातका कारण कालिकोटसङ्गै यश क्षेत्रका प्राय क्षेत्रको जन जीवन प्रभावित बनेको छ।

जल तथा मौसम पुर्वानुमान महासाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदैछ।