कन्याम भ्रमण वर्ष २०२० को आकर्षण (फोटोफिचर)



इलाम। सरकारले घुम्नैपर्ने १०० पर्यटकीय स्थलमा घोषणा गरेको इलामको कन्याममा पर्यटन भ्रमण वर्षको पहिलो दिन भारतीय पर्यटकले भरिभराउ। सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षको पहिलो दिनसँगै अङ्ग्रेजी नयाँ वर्ष मनाइएको छ।