काठमाडौँ। नायिका वर्षा सिवाकोटी अघिल्ला वर्षको तुलनामा यस वर्ष निक्कै हट अवतारमा देखिन थालेकी छन्। चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन्। तर, वर्षालाई केही समय यता भने हट बन्ने भोक जागेको जस्ते देखिन्छ।