‘ट्राफिक उज्यालो अभियान’ सुरु (फोटोसहित)



काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ सुरु गरेको छ। मंगलबार महाशाखाको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेरे उक्त अभियान सुरु गरेको हो महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीको प्रमुख आतित्थतामा सो अभियान सुरु गरिएको छ।

तस्बिरः मुकुन्द कालिकोटे