विश्वकै कान्छी प्रधानमन्त्री



फिनल्याण्डमा। फिनल्याण्डम ३४ वर्षकी एक युवती प्रधानमन्त्री बन्ने भएकी छिन।

फिनल्यान्डको सोसियल डेमोक्रेटिक पार्टीले ३४ वर्षिया सन्ना मारीनलाई आगामी प्रधानमन्त्रीका रुपमा दलको नेतृका लागि चयन गरेको छ।

यसैबीच सन्ना प्रधानमन्त्री बन्ने पक्का भएको छ। कलिलो उमेरमै सत्ताको बागडोर सम्हाल्ने भएकी छन्। एजेन्सी