नेपाललाई हराउँदै भारतले जित्यो स्वर्ण


काठमाण्डौँ। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपाल भारतसंग परजित भएको छ। भारतले नेपाललाई २-० अन्तरले हराउँदै भारतले स्वर्ण जितेको हो।

पोखरा रंगशालामा भएको खेलमा नेपालको कमजोर प्रर्दशनका कारण भारतले खेलको १८ औँ मिनेटमै पहिलो गोल गर्न सफल भए।भारतले नेपाललाई हराउँदै १३ औँ सागको ऐतिहासिक स्वर्ण पदक जित्ने नेपालको सपना भने अधुरो रह्यो।