नेपाल फाईनलमा प्रवेश, स्वर्णका लागि भुटानसँग खेल्ने (फोटोफिचर)



काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो। अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ।