नेपाल-भारत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन



काठमाडौँ। नेपाल-भारत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ। बिहिबार राजधानीको दरबार मार्ग स्थित होटेल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना गरी सृजना राणाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको जानकारी गराइएको थियो।

अर्थमन्त्री युवराज अतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरी र नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाको उपस्थिति रहेको थियो।

तस्बिर: मुकुन्द कालिकोटे