ऋषि थापाको नयाँ गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। गायक तथा मोडल ऋषि थापाको ‘यो मन हुन्छ ह्याप्पी’ बोलको नयाँ गीत बजारमा आएको छ। शब्द संगीत स्वयं गायक थापाकै रहेको गीतमा कमल खत्रीले उनलाई स्वरमा साथ दिएका छन्। गीतमा सिम्पल खरेल, कृष्ण रानाको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो निर्देशन सिम्पल खरेलले गरेका हुन्।