काठमाडौं। डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन्।
भारतसङ्ग सीमा विवादको आन्दोलन जारी रहेको भन्दै उनले अनसन स्थगित गरेका हुन्।
राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट डा.केसीलाई अनशन तोड्न आग्रह गरेका थिए।