भारतीय हस्तक्षेपबारे प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।