बिनाकारण प्रदेश प्रमुखलाई पदमुक्त गरियो: महासचिव शाही


काठमाडौ। नेपाल तरुणदलका महासचिव भुपेन्द्रजङ्ग शाहीले प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले गम्भीर भुल गरेको बताएका छन्।

महासचिव शाहीले सामाजिक सन्जाल फेशबुकमा लेखेका छन्, “कम्युनिस्ट सरकारले प्रदेश प्रमुखलाई राजनीतिक पुर्वाग्रह राखेर बिना कारण हटाएर देशलाई अधिनायकवादी कम्युनिस्टकरण गर्न खोज्यो।”

संविधानमा यस्तो व्यवस्था छ,

आज मात्रै सरकारको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले एकसात सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिईन।