सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आइतबार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति गरेका सातै प्रदेशका प्रदेश प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पदमुक्त गरेको हाे।