सु्न चाँदीको मूल्य बढ्यो



काठमाडौँ। शुक्रबार सुन चाँदिको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ सयमा र तेजाबी सुन ७० हजार २ सयमा कारोबार भएको थियो। चाँदी भने ८ सय ६० मा कारोबार भएको थियो।