सुर्खेत। सुदूरपश्चिम बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ।
भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पबाट कति क्षेती भयो ? भन्ने बारेमा थप जानकारी आउन बाकी छ।भुकम्पबाट स्थानीय त्रसित बनेका छन्।