काठमाडौ। नेपाल तरूणदलले आसन्न उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउन विभिन्न समिती खडा गरेको छ।
उक्त समितिको केन्द्रीय संयोजकमा महासचिव भुपेन्द्रजुङ्ग शाही रहेका छन्।
त्यस्तै तरून युवा परिचालन समिति संयोजकमा सुरेश ड्ङ्गोल, चुनाव प्रचार प्रसार समितिको संयोजकमा सानो तामाङ र अनुगमन समितिको संयोजकमा गौरव लामालाई जिम्मेवारी दिईएको छ।
यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि सबैलाई आग्रह गरेका छन्।