दिन ढल्दैगर्दा यस्तो देखिन्छ नारायणी किनार (फोटोफिचर)



चितवन। जब दिन ढल्दै जान्छ। तब नारायणीको किनारा भरिँदै जान्छ। दिनभर आफ्नो कर्म गरेर थाकेका मानिसहरूको थमाई मेट्ने चौतारी जस्तै बनेको छ नारायणी किनार।

दिनभरको थकान, तनावबाट मुक्त हुने र प्रेमीरप्रमेकीको प्रेम बाढ्ने कोसे ढुङ्गा जस्तै बन्छ नारायणी किनारा। कोही डुङ्गामा शयर गर्छन्,  कोही प्रेमको रागमा फुरूङ उडिरहेका हुन्छन्। बाँकी तस्बिमा नारायणी किनार

तस्बिर: सिसम शाही